लेट मी डान्सीङ अवार्डको उपाधी दगामीले जितीन

विकल्प न्यूज/बेनी जेष्ठ १९ गते । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनकी बिष्णु दगामी मगर राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा बिजयी भएकी छिन् । त्रिकेल एण्ड मिटीङ पोन्टले आयोजना गरेको दोस्रो लेटमी डान्सीङ अवार्डको बिहीबार भएको फाईनलमा दगामीले उपाधी जितेकी हुन् । १८ वर्षिया दगामीले नृत्य प्रतियोगिताको उपाधीका साथै नगद तिन लाख रुपैयाँ पुरस्कार समेत प्राप्त गरेकी … Continue reading लेट मी डान्सीङ अवार्डको उपाधी दगामीले जितीन